Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचको सहकार्यको विषयलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन्। नेकपा अनौपचारिक रूपमा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडेर तत्कालीन नेकपा एमालेका नेता नेपाल प्रचण्डसँग सहकार्य गर्न पुगेका छन्। पार्टी एकतापूर्वदेखि नै ओली र नेता नेपालबीच विमति रहँदै आएको…