Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्चका न्यायाधीशलाई नभेटेको दाबी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली पक्षको प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म सर्वोच्चका कुनै पनि न्यायाधीशलाई नभेटेको दाबी गरेका हुन । उनले न्यायाधीशहरुलाई चिन्दा पनि नचिनेको बाताउँदै सर्वोच्च अदालतमाथि आक्रमण भएको आरोप समेत लगाए । प्रधानमन्त्री…