Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि 'स्वयं सेवा टिम' गठन गरेको छ । श्रेष्ठको निजी सचिवालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ स्वयं सेवा(सीभीएस) टिम गठन गरेको जानकारी दिएको हो । सीभीएस टिमले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारको कामलाई सफल बनाउने र कोभिड संक्रणको मारमा…