राजनीति Archives | Page 1886 of 2122 | Khabarhub Khabarhub

ओली र प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगे देउवा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । नेकपा सचिवालय बैठक सकिएलगत्तै उनी बालुवाटार पुगेका हुन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि छलफ‌लमा सहभागी रहेको बताइएको छ । देउवासँगै नेता रमेश लेखक लगायतका नेताहरु पनि बालुवाटार पुगेको स्रोतले बताएको छ…