Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको जालझेलमा नपरी संविधानअनुरुप काम गर्न आग्रह गरेका छन् । परिस्थितले अन्तिम पटक सुध्रिने मौका दिएको बताउँदै उनले राष्ट्रपतिलाई अहिले ओलीको बचाउमा नलागी संविधानसंगत रुपले काम गर्न आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीको 'जालझेल र अपराधमा साथ दिँदा लागेको दाग'…