राजनीति Archives | Page 1889 of 2136 | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको छ । आइतवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘मन्त्रिपरिषद्को पुर्नगठन स्थायी कमिटिको निर्णयअनुसार गर्ने निर्णय भएको छ, नीतिगत रुपमा पुनर्गठनका विषयमा सुझाव दिइएको छ,' उनले भने । यस्तै…