Live on
Your Voice, Your Power
काठमाडौं- संविधान दिवसमा जनता समाजवादी पार्टी सहभागी नहुने जनाएको छ । जनता समाजवादी पार्टी नेपालले विज्ञप्तिमार्फत सरकारले घोषणा गरेको संविधान दिवसमा सहभागी नहुने जनाएको हो । आज बसेको जसपाको पदाधिकारी बैठकले संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको…