Live on
Your Voice, Your Power
काठमाडौं – लामो समयदेखि चर्चामा रहेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अमेरिकाले चासो व्यक्त गरेको छ । आइतवार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेटका क्रममा अमेरिकी राजदूत र्याण्डी बेरीले एमसीसीबारे चासो व्यक्त गरेका हुन् । सत्तारुढ दल नेकपाका नेताहरुबीच एमसीसी अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा मत बाझिँदै आएको छ ।…