Live on
Your Voice, Your Power
काठमाडौं– साझा पार्टीले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोमबार जारी भएका २ वटा अध्यादेशमा प्रधानमन्त्री केपी ओलीको अधिनायकवादतर्फको डरलाग्दो आकांक्षा प्रकट भएको बताएको छ । सरकारको रिफारिसमा अध्यादेश जारी भएको विषयलाई अनिष्टकारी कदमको संज्ञा दिँदै साझा पार्टीले विधेयकहरु तुरुन्त फिर्ता लिन पनि माग गरेको छ । ‘झण्डै दुई–तिहाई जनमत पाएर शासन गरिरहेको सरकारले गत दुई…