Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज (बुधबार) बस्दैछ । बिहीबार बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न दिउँसो ३ बजेपछि प्रधानमन्त्री निवास बालुटावारमा सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले स्थायी कमिटी बैठकका एजेण्डा प्रस्तुत गर्ने बताइएको छ । सोमबार प्रधानमन्त्री…