Live on
Your Voice, Your Power
काठमाडौँ– संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायरका लागि अन्तिम तयारी गरेको छ । अहिले कांग्रेस संसदीय दलको कार्यालयमा हस्ताक्षर गर्ने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् । गठबन्धनमा रहेका सबै सांसदहरुको हस्ताक्षरसहित अदालतमा रिट दायर गर्ने यसअघिको निर्णयअनुसार शीर्ष नेताहरुले हस्ताक्षर गरेका हुन् । रिटमा संसद विघटनको निर्णय खारेज गर्न र…