Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा अब टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा देखिने भएका छन् । प्रवक्ता शर्मा कान्तिपुर टेलिभिजनबाट हरेक बुधबार प्रशारण हुने कार्यक्रम 'ऐना’मार्फत टेलिभिजन प्रस्तोता बन्न लागेका हुन् । प्रवक्ता शर्माका अनुसार कार्यक्रम ‘ऐना’ आगामी माघ ७ गतेदेखि हरेक बुधबार कान्तिपुर टेलिभिजनमार्फत् प्रसारण हुनेछ । कार्यक्रम २६ वटा एपिसोडसम्म प्रसारण हुनेछ । प्रवक्ता…