Live on
Your Voice, Your Power
नेपाली कांग्रेसमा केन्द्रीय महाधिवेशन यथावत राखी तल्लो तहका महाधिवेशन सार्ने बारे छलफल हुँदैछ । त्यसका लागि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (मंगलबार) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेपछि बस्ने बैठकले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल गरी निर्णय गर्ने जनाइएको छ । यसअघि यो विषयमा आइतबार महासमिति बैठकमा छलफल…