राजनीति Archives | Page 1923 of 2077 | Khabarhub Khabarhub

पौडेल हत्याका आरोपी ३ प्रहरीलाई प्रधान कार्यालय बोलाइयो

काठमाडौं- नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलका हत्या आरोपी तीन प्रहरीलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाएको छ । मुठभेडका नाममा पौडेललाई पक्राउ गरेर मारेको आरोप लागेका प्रहरी निरीक्षक कृष्णदेव (केडी) साह तथा हवल्दारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रलाई प्रधान कार्यालय फिर्ता गरिएको हो । उनीहरूसँगै २ नम्बरमा घुमुवाका रूपमा खटिएका अन्य पाँच जनालाई पनि…