Live on
Your Voice, Your Power
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले हुलहुज्जत बहुदलीय जनवादको कोर्स नभएको स्मरण गराएका छन् । उनले शनिबार चितवनमा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा नेता सुरेन्द्र पाण्डेमाथि कार्यकर्ताबाटै अभद्र दुर्व्यवहार भएको विषयलाई लिएर नेता तथा कार्यकर्ताहरुलाई हुलहुज्जत बहुदलीय जनवादको कोर्स नभएको स्मरण गराएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हुलहुज्जत बहुदलीय जनवादको कोर्स…