Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय युवा संघ नेपालले सांगठनिक रुपमा कुनै उजुरी र नाराबाजी नगरेको जनाएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले एक विज्ञप्ति जारी गर्दै संगठनको ध्यानाकर्षण भएको जनाएका छन् । उनले भनेका छन्, 'विभिन्न समाचार माध्यममा संगठनको नाममा उजुरी, नाराबाजी भएको भन्ने सुन्न आएकोप्रति गंम्भिर…