Live on
Your Voice, Your Power
बुटबल- प्रदेश नं. ५ प्रदेश सभाको पाँचौँ अधिवेशन आइतबारदेखि बुटवलमा शुरु हुँदैछ । यो अधिवेशनले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने भएपछि प्रदेशको अस्थायी राजधानी बुटवलका नागरिकले यो अधिवेशनलाई महत्वका साथ हेरेका छन् । प्रदेशको अस्थायी राजधानी रहेको बुटवललाई नै स्थायी राजधानी बनाउने कि त्यसको विकल्प खोज्ने भन्ने विषय अहिले यहाँ सर्वाधिक चासो र महत्वको…