राजनीति Archives | Page 1940 of 2119 | Khabarhub Khabarhub

कोरोना प्रकोप नियन्त्रणका लागि सरकारलाई राप्रपाका १२ सुझाब

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोनाभाइरस संक्रमण फैलनबाट रोक्न सरकारले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाएको छ ।  सरकारी काममा समन्वय र चेन अफ कमाण्ड अत्यन्त कमजोर रहेको भन्दै राप्रपाका अध्यक्षत्रयले सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तो छ राप्रपाका अध्यक्षहरु पशुपती शमसेर जबरा , डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले जारी गरेको विज्ञप्ति  कोरोना भाईरसको प्रकोपलाई नियन्त्रण गर्ने…