राजनीति Archives | Page 1941 of 2119 | Khabarhub Khabarhub

पूर्वमन्त्री बस्नेतले प्रहरीलाई दिए पीपीई

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एंव पूर्वमन्त्री महेश बस्नेतले नेपाल प्रहरीलाई कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने विभिन्न सामग्रीहरु प्रदान गरेका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका बस्नेतले मानवीय आस्था नेपालको सहयोगमा उपलब्ध ती सामग्री कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीलाई प्रदान गरेका हुन् । प्रदान गरिएको सामग्रीमा हात धुन…