राजनीति « Khabarhub

सांसदलाई दशैँ भत्ता : गत वर्ष चुपचाप, यसपालि हङ्गामा

काठमाडौँ– चौतर्फी आलोचना भएपछि संघीय संसदका पदाधिकारी र सांसदहरूले दशैँभत्ता धमाधम फिर्ता गर्न थालेका छन् । सत्तारूढ नेकपाले संस्थागतरूपमा कुनै प्रतिक्रिया नजाए पनि सांसदहरूले रकम फिर्ताको घोषणा गरेका छन् । सांसद भीम रावलले त संसद सचिवालयमा लिखित निवेदन नै बुझाए। विपक्षी दल नेपाली कांग्रेसले दशैँ भत्ता फिर्ता गर्न सांसदहरूलाई निर्देशन दिएको छ । प्रतिनिधि सभामा…