राजनीति Archives | Page 1947 of 2089 | Khabarhub Khabarhub

सभामुख भएपछि सापकोटाले पहिलो पटक संसद बैठकको अध्यक्षता गर्दै  

काठमाडौं - सभामुखमा निर्वाचित भएपछि अग्नि प्रसाद सापकोटाले आज पहिलो पटक बैठकको अध्यक्षता गर्दैछन । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा उनले अध्यक्षता गर्नेछन ।नवनिर्वाचित सभामुख सापकोटालाई विभिन्न दलका तर्फबाट बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रम समेत रहेको छ । संवैधानिक आयोगहरुका प्रतिवेदन समेत आजको बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।…