Live on
Your Voice, Your Power
काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट जसरी भए पनि पास हुने बताएका छन् । मन्त्रलायमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले सरकारको धारणा स्पष्ट रहेको हुँदा एमसीसी सम्झौता संसदबाटै पास हुने बताएका हुन् । ‘एमसीसीबारे सरकारले जे भन्दै आएको छ त्यही हो’ नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले…