राजनीति « Khabarhub

चाल्नाखेलमा मृत भेटिएका दुई किशोरको सनाखत

काठमाडौँ– दक्षिणकाली नगरपालिका–१, चाल्नाखेल जंगलमा मृत भेटिएका दुई किशोरको सनाखत भएको छ । काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार मृत्यु हुनेमा नुवाकोटका १६ वर्षीय अर्जुन खड्का र काभ्रेका १८ वर्षीय मंगल तामाङ छन् । प्रहरीका अनुसार खड्का असनको टेउडा स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् भने तामाङ क्षेत्रपाटीको जिपी स्कुलमा कक्षा १० मा…