राजनीति Archives | Page 1959 of 2118 | Khabarhub Khabarhub

भ्रष्टाचारको विरोध गर्दा नेकपा नेता साहसँग स्पष्टीकरण माग !

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रभु साहले भ्रष्टाचारको विरोधमा आवाज उठाएपछि पार्टी सचिवालयले स्पष्टीकरण मागेको छ । फागुन १० गते बसेको नेकपा सचिवालय बैठकले पार्टी एकता पछि हालसम्मकै पहिलो स्पष्टीकरणको पत्र प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका प्रभु साहलाई काटिएको हो । गत माघ २६ गते नेता साहले सामाजिक सञ्जाल फेसबुकमार्फत ललिता निवास जग्गा…