Live on
Your Voice, Your Power
काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहेका नेपालीलाई राजनीतिक विषयमा दलगत रुपमा विभाजित नहुन आग्रह गरेका छन्। देशबाहिर रहने नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध हुनुपर्ने मन्त्री ज्ञवालीको भनाइ छ। अनलाइन माध्यमबाट शुरु भएको गैरआवासीय नेपाली संघ, अमेरिका क्षेत्र स्तरको क्षेत्रीय बैठकमा मन्त्री ज्ञवालीले कांग्रेस, कम्युनिष्ट जस् गुट–उपगुटको नाममा विदेशमा झगडा नगर्न आग्रह गरेका छन्। 'कांग्रेस कम्युनिष्टका नाममा…