राजनीति Archives | Page 1967 of 2117 | Khabarhub Khabarhub

सदनको अवरोध हटाउँदै कांग्रेसले भन्यो– गच्छदारउपर राजनीतिक प्रतिसोध साधियो

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगित हुँदै आएको प्रतिनिधि सभा बैठक मंगलबारदेखि शुरुचारु भएको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दामा विरोध जनाउँदै आएको नेपाली कांग्रेसले मंगलबार भने संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेको थियो । मंगलबार बिहान सिंहरदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले…