Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले नेपाली जनताको जित भएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा प्रवक्ता शर्माले संसद पुनर्स्थापनाले अधिनायक आकांक्षालाई समेत बदर गरेको बताएका छन् । “न्याय मुर्तिहरुलाई लाख लाख सलाम । संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर…