राजनीति Archives | Page 2015 of 2068 | Khabarhub Khabarhub

दिवंगत वामपन्थी नेता अधिकारीलाई श्रद्धाञ्जली दिन पुगे वैद्य, प्रचण्ड र बाबुराम

काठमाडौं– उपचारकै क्रममा आइतबार निधन भएका वामपन्थी नेता श्रीनाथ अधिकारी (श्याम)प्रति विभिन्न दलका नेताहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य (किरण), सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका…