राजनीति « Khabarhub

प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थिति तथा भावी दिशाका बारेमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । आजै प्रधानमन्त्री ओलीले बालुवाटारमा आफू निकटका नेतासँग छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्री ओलीले पार्टी एकता पवित्र उद्देश्यले गरिएपनि तर प्रचण्डको उद्देश्य खराब देखिएको बताएका…