राजनीति « Khabarhub

ओलीले घोषणा गरेको चुनावको भ्रममा नपर्न प्रचण्डको आग्रह

काठमाडौं– नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले घोषणा गरेको चुनावको भ्रममा नपर्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेपाल दाहाल समुहले गरेको विरोध सभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले ओलीले घोषणा गरेको चुनावी भ्रममा नपर्न आग्रह गरेका हुन । ‘कतिपय मानिसहरुलाई कम्युनिस्ट…