राजनीति Archives | Page 2023 of 2117 | Khabarhub Khabarhub

किशोरी बलात्कार आरोपी नेकपा निकट विद्यार्थी नेता राई बर्खास्त

काठमाडौं- १८ वर्षीया किशोरी बलात्कार आरोप लागेका विद्यार्थी नेता इन्द्रहाङ राईलाई नेकपा निकट अनेरास्ववियूले बर्खास्त गरेको छ । प्रहरी हिरासतमा रहेका नेकपा निकट अनेरास्वयूका नेता तथा आरआर क्याँपसका स्ववियू सहसचिव राईलाई स्ववियूले बर्खास्त गरेको हो । स्ववियू सभापति तपेन्द्र शाहीले विज्ञप्ति जारी गर्दै राईलाई बर्खास्त गरिएको जानकारी दिएका हुन् । राईलाई आगामी दिनमा स्ववियूका कुनैपनि…