राजनीति Archives | Page 2025 of 2158 | Khabarhub Khabarhub

देउवालाई सभापति हुनबाट रोक्छौंः महामन्त्री कोइराला

झापा– नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाले १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्नबाट रोक्ने बताएका छन् । सोमबार झापाको बिर्तामोडमा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा महामन्त्री कोइरालाले नेता कृष्णप्रसाद सिटौला समूहसँग सहकार्य गरेर १४ औं महाधिवेशनमा देउवालाई सभापति हुनबाट रोक्ने बताएका हुन् । उनले आगामी महाधिवेशनमा पार्टीको नेतृत्व परिवर्तन गर्न रामचन्द्र पौडेल र सिटौला समूहबीच…