राजनीति « Khabarhub

पार्टीलाई नवीन ऊर्जा मिलेको छ : पार्टी सभापति देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज देशव्यापीरुपमा आयोजना गरिएको विरोध प्रदर्शनले पार्टीलाई नवीन ऊर्जा प्रदान गरेको जनाएका छन् । सोमबार साँझ विज्ञप्ति जारी गरी उनले यो ऊर्जालाई अभिवृद्धि गर्दै कांग्रेस आगामी दिनमा अझ सशक्त ढङ्गले अघि बढ्ने उद्घोष गरे । सभापति देउवाले प्रदर्शनमा भएको सहभागिताले एकाइसौँ शताब्दीका नेपाली जनता लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको…