राजनीति « Khabarhub

‘प्रधानमन्त्रीको सम्बोधनमा ‘लक डाउन’को घोषणा हुँदैन’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले केही बेरपछि देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साँझ ६ बजेपछि गर्ने सम्बोधनमा कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि ‘लक डाउन’ को घोषणा हुन सक्ने भन्दै केही सञ्चारमाध्यमहरु समाचार सम्प्रेषण भएको भएपनि त्यसमा सत्यता नभएको प्रधानमन्त्री निकट स्रोतले खबरहबलाई जानकारी दियो । 'प्रधानमन्त्रीले सम्बोधन गर्दा लक डाउन वा…