राजनीति « Khabarhub

कांग्रेस प्रवक्ता शर्माको प्रश्न : साँच्चै ‘निर्मला पन्तको बलात्कारी खै’ प्रधानमन्त्रीज्यू ?

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष 'निर्मला पन्तका बलत्कारीलाई पक्राउ गर' भन्नेलाई नभएर वास्तविक दोषीलाई पक्राउ गर्न माग गरेका छन्। आज धनगढीमा भएको नेकपाको सभास्थलमा सेतो टिसर्टमा कालो अक्षरले ‘निर्मला पन्तका बलात्कारी खोइ ?’, ‘निर्मलालाई न्याय दे’लेखेर पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको सन्दर्भलाई लिएर प्रवक्ता शर्माले सामाजिक सञ्जालमा सो प्रश्न गरेका…