राजनीति « Khabarhub

नेकपा पर्साका सचिव चौरसिया हत्या घटनाको छानबिन गर्न कांग्रेसको माग

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा पर्साका सचिव मुकेश चौरसियाको हत्या घटनाको छानबिन गर्न माग गरेको छ । नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्‍ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राख्‍ने भन्दै कांग्रेसले पर्साको घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्ष रहेका केपी ओलीको ध्यानाकर्षण समेत गराएको हो । 'पर्साका घटना विवरण अत्यन्तै दुःखद छ…