राजनीति « Khabarhub

दशैँ भत्ता फिर्ता गर्ने काँग्रेस नेता सिंहको निर्णय

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले दशैँ भत्ता फिर्ता गर्ने बताएका छन् । एक विज्ञप्ति जारी गर्दै सिंहले दशैँ भत्ता फिर्ता गर्ने जानकारी दिएका छन् । कोरोना भाइरसको महामारी बेला जनता उपचार गर्न नसक्ने अवस्थामा रहँदा सांसदहरुलाई दशैं भत्ता दिने सरकारी निर्णय निन्दनीय भएको सिंहको भनाइ छ । सरकारले दशैँ भत्ताका नाममा…