Live on
Your Voice, Your Power
काठमाडौँ– दुई खेमामा विभाजन भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा खेमाले शक्ति प्रदर्शन गरेको छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिले सत्तारुढ दुई खेमामा विभाजन भएको छ । ओली इतरसमूह सडक संघर्षमै उत्रिएको छ । आज नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई दबाब दिन काठमाडौँसहित देशभर शक्ति प्रदर्शन गर्यो…