Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कमिटी विवाद सुल्झाउने विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै विवाद देखिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ बीच मंगलबार चार बुँदे सहमति भएको विज्ञप्ति बालुवाटारबाट सार्वजनिक भएपछि खुमलटारबाट भने अर्कै विज्ञप्ति सार्वजनिक गरेको हो । बालुवाटारमा चार बुँदे सहमति…