Live on
Your Voice, Your Power
धनगढी– कैलालीमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेताको गाडीमा आगजनी भएको छ । नेकपाका स्थानीय नेता गौरीप्रसाद जोशीको घोडाघोडी नगरपालिका–१ सुन्दरपुरस्थित घरमा राखिएको बा ९ च ६५१७ नम्बरको स्कार्पियो गाडीमा आगजनी भएको हो । इलाका प्रहरी कार्यालय सुखडले सोमबार राति जोशीको गाडीमा आगजनी भएको जनाएको छ । प्रहरीका अनुसार गाडीमा आगो लगाउने व्यक्तिको…