Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनप्रतिनिधिलाई नै लाठी चार्ज र दूर्व्यवहार गरिनुले कानूनी राज्यमाथिकै प्रश्न उठेको बताएका छन् । सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामको कुटपिटपछि उपचारका क्रममा मृत्यु भएको घटनाको जाहेरी दर्ता गर्न जाने क्रममा जनप्रतिनिधिलाई पनि लाठी चार्ज गरिएकोमा डा.कोइरालाले आपत्ति जनाएका छन् । कोइरालाले आज प्रेस वक्तव्य जारी गर्दै घटनाको…