राजनीति « Khabarhub

तत्काल मन्त्री हटाउन कमल थापाको सुझाव

काठमाडौं- सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाको सार्वजनिक गोप्य कुराकानीको अडियोको विषयले सामाजिक सञ्जाललाई तताएको छ । सामाजिक सञ्जालमा मन्त्री बाँस्कोटाको अडियोका विषयलाई लिएर तीव्र आलोचना पनि भएको छ । यही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि सञ्चारमन्त्रीको अडियो प्रकरणबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो गतिविधिमा संलग्न मन्त्रीलाई…