राजनीति Archives | Page 2047 of 2157 | Khabarhub Khabarhub

उम्मेदवारको घरमा बम विस्फोट

जनकपुरधाम –निर्वाचनको दुई दिन अघि उम्मेदवारको घरमा बम विस्फोट भएको छ । महोत्तरीको पिपरा गाउँपालिकामा बम विस्फोट भएको हो । महोत्तरीको पिपरा गाउँपालिकामा हुन लागेको उपनिर्वाचनका उम्मेदवार विक्रम चौधरीको घरमा बम विस्फोट भएको प्रहरीले जनाएको छ । उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपाबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार चौधरीको घरमा बम विस्फोट भएको हो । बिहीबार अपरान्ह पौने…