Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रे जिल्ला नेता हरिदेव गिरीको शंकास्पद मृत्यु घटनामा प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले घटनाको अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनीहरुलाई बानेश्वर वृत्तमा राखेर अनुसन्धान जारी राखिएको बताए । नयाँबानेश्वरको आलोकनगरमा गत मंगलबार राति उनको शंकास्पद…