राजनीति « Khabarhub

अध्यक्ष ओलीलाई अर्को प्रस्ताव ल्याउन दिनु एकतातर्फको बाटो अवश्य होइन : मुख्यमन्त्री पोखरेल

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा स्थायी समिति सदस्य शंकर पोखरेलले सचिवालय बैठकले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई अर्को प्रस्ताव ल्याउन समय दिनुलाई पार्टी एकताको बाटो मान्न नसकिने बताएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर…