राजनीति « Khabarhub

प्रधानमन्त्री ओली र कुवेतका राजकुमार सबाहको भेटवार्ता

न्युयोर्क - प्रधानमन्त्री केपी शर्मा ओलीले कुवेतका राजकुमार शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सहाबसँग भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रेहका प्रधानमन्त्री ओेलीले साइड लाइन भेटवार्ता अन्तर्गत कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल…