Live on
Your Voice, Your Power
बागलुङ– आउँदो मङ्सिर १४ गते बागलुङ जिल्लाको क्षेत्र नं. २ (ख) मा हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चाले सम्भावित उम्मेदवार केन्द्रमा सिफारिस गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भने अझै उम्मेदवार सिफारिस गर्न सकेको छैन । नेपाली काङ्ग्रेसले महाधिवेशन प्रतिनिधि जीतबहादुर शेरचन, क्षेत्रीय सभापति दोर्ण कुँवर, महाधिवेशन प्रतिनिधि टेकराज पौडेल र…