राजनीति « Khabarhub

नेपाललाई समृद्ध बनाउन भूमिका खेल्ने एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरुको प्रतिबद्धता

काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले नेपाललाई समृद्ध बनाउनको लागि आफ्नो प्रतिबद्धता जनाएका छन् । शनिबार राजधानिमा आयोजित एक कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।  नवनिर्वाचित अध्यक्ष कुमार पन्त, उपाध्यक्षत्रय सोनाम लामा, मन केसी र अर्जुनकुमार श्रेठ, महासचिव डा. हेमराज शर्मा, सचिव आर.के. शर्मा, सह–कोषाध्यक्ष लोक दाहाल, एशिया प्यासिफिक डेपुटी रिजनल…