Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सवा तीन बजेदेखि बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। आन्तरिक विवाद बढेपछि नेकपाले स्थायी समिति बैठक स्थगित गरेर आज सचिवालय बैठक बोलाएको थियो। स्याथी समितिमा प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने…