राजनीति « Khabarhub

ओली – दाहाल – नेपालबीच बालुवाटारमा वार्ता

काठमाडौं - सत्तारुढ नेकपामा बढेको विवाद समाधानका लागि शीर्ष तीन नेता बालुवाटारमा वार्तामा जुटेका छन् । ६ दिनको संवादहिनता तोडेर लगातार दुई दिन छलफल गरेका ओली - दाहालको वार्ताले निकास नदिएपछि अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड' र बरिष्ठ नेता माधव कुमार नेपालबीच वार्ता भइरहेको हो । ओली र प्रचण्ड एक्लाएक्लै धेरैपटक छलफलमा बसे…